नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

परियोजना कार्यान्वयन इकाई, सिरहा

जोन (प्राविधिक इकाई, सप्तरी)


Prakash Dhami

कार्यालय प्रमुख

डा.सुरेन्द्र यादब

बरिष्ठ पशु विकास अधिकृत
Nirmal

सूचना अधिकारी

उदय कुमार सिंह

कृषि अधिकृत
9852845167
हाम्रो बारेमा

      नेपाली सोच र नेपाल सरकारको बजेटमा आधारित २० बर्षे कृषि विकास रणनितिम्रे परिपुरकको रुपमा कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत १० बर्षिय प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना संचालन गरीएको छ । जस अन्तर्गत १६ वटा सुपर जोन (१००० हे.), १०४ वटा जोन (५०० हे.), ३३६ वटा ब्लक (१०० हे.) र २७७ बटा पकेट (१० हे.) गरि नेपाल अधिराज्य भरी कार्यालयहरु स्थापना भईहाल संचालनम्रा रहेका छन्‌ । जस मध्ये विषयगत रुपले तरकारी तजा आप जोन रौतहटमा संचालन छन खासगरी राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकीएको पुर्वधारहरु जस्तै सडकको पहँच, विद्युतीकरण, सिचाई, यातायात साधनको पहुँच आपवृद्धि कार्यक्रम न्युनतम ५०० हे. मा खेती गरीएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रको रुपमा जोन कार्यालयहरुले कृषकहरुका लागि लाभान्वित होस उदेश्यले जोन विकास कार्यक्रम संचालन गदै आएका छन्‌ । कृषि क्षेत्रको आधुनिकीकारणमा योगदान पुर्याउने गरि जोनमा समावेश गरीएका बाली तथा बाली बस्तुको उत्पादन तथा उत्पादकत्व बृदि गर्न जोन स्तरमा कृषि यान्त्रिकरण, कृषि पुर्बाधार विकास एवम व्यावसाय प्रवर्दन, सिचाई तथा प्रारम्भीक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकारणको आधार शिला तयार गर्ने जस्ता उद्देश्यरहेका छन्‌ । साथै जोन विकास कार्यक्रम संचालनमा सहजीकरण गर्न स्थनिय जोन विकास संचालक समितिको व्यवस्था रहेको छ ।

      कृषि क्षेत्रको उत्पादन र उत्पादत्व वृद्धि गर्ने स्पस्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामाग्रीको व्यवस्था, उत्पादनमा यन्त्रीकरण प्रशोधन तथा बजारीकरणको लागि आवश्यकपूर्वाधारको व्यवस्थाजस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकरणको परिकल्पना परियोजनाले गरेको | यो जनशक्ति बाट स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना हो ।  


थप हेर्नुहोस्
सूचना तथा समाचारहरु
शीर्षक डाउनलोड
डेरी उधोग निर्माण, दुध संकलन केन्द्र स्थापना सहयोग, कृषि यन्त्रीकरण सहयोग, मत्स्य ह्याचरी निर्माण, सहभागितात्मक प्रबिधि सिकाई तथा प्रदर्शनी केन्द्र स्थापना र आप प्रसोधन उधोग निर्माण कार्यक्रमको निर्णय सम्बन्धमा |
बजार दरभाउ माग दोस्रो पटक सुचना प्रकाशित।
पशु सेवा प्राविधिक सिफारिस सम्बन्धमा |
थप हेर्नुहोस्
कानूनी दस्तावेज
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
परियोजना कार्यान्वयन म्यानुअल
किसान सूचीकरण कार्यक्रम कार्यान्वयन बिधि
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दस्तावेज
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
कृषि डायरी २०७५
कृषि डायरी २०७६
कृषि डायरी २०७७
कृषि डायरी २०७८
सुचिकृत फारम 2079/080
प्रस्ताव फारम 2079/080
थप हेर्नुहोस्

© 2020 Copyright : परियोजना कार्यान्वयन एकाई, सिरहा, जोन (प्राबिधिक एकाई, सप्तरी)
Last Updated: 2021/05/10
Developed By: Ninja Infosys Pvt. Ltd.