Emblem Of Nepal

Government of Nepal

Ministry of Agriculture and Livestock Development

National Agricultural Modernization Program

Program Implementation Unit

Dhangadhimai, Siraha

Nepali Flag

 नेपाली सोच र नेपाल सरकारको बजेटमा आधारित २० बर्षे कृषि विकास रणनितिम्रे परिपुरकको रुपमा कृषिभूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत १० बर्षिय प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना संचालन गरीएको छ । जस अन्तर्गत १६ वटा सुपर जोन (१००० हे.)१०४ वटा जोन (५०० हे.)३३६ वटा ब्लक (१०० हे.) र २७७ बटा पकेट (१० हे.) गरि नेपाल अधिराज्य भरी कार्यालयहरु स्थापना भईहाल संचालनम्रा रहेका छन्‌ । जस मध्ये विषयगत रुपले तरकारी तजा आप जोन रौतहटमा संचालन छन खासगरी राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकीएको पुर्वधारहरु जस्तै सडकको पहँचविद्युतीकरणसिचाईयातायात साधनको पहुँच आपवृद्धि कार्यक्रम न्युनतम ५०० हे. मा खेती गरीएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रको रुपमा जोन कार्यालयहरुले कृषकहरुका लागि लाभान्वित होस उदेश्यले जोन विकास कार्यक्रम संचालन गदै आएका छन्‌ । कृषि क्षेत्रको आधुनिकीकारणमा योगदान पुर्याउने गरि जोनमा समावेश गरीएका बाली तथा बाली बस्तुको उत्पादन तथा उत्पादकत्व बृदि गर्न जोन स्तरमा कृषि यान्त्रिकरणकृषि पुर्बाधार विकास एवम व्यावसाय प्रवर्दनसिचाई तथा प्रारम्भीक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकारणको आधार शिला तयार गर्ने जस्ता उद्देश्यरहेका छन्‌ । साथै जोन विकास कार्यक्रम संचालनमा सहजीकरण गर्न स्थनिय जोन विकास संचालक समितिको व्यवस्था रहेको छ ।

      कृषि क्षेत्रको उत्पादन र उत्पादत्व वृद्धि गर्ने स्पस्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामाग्रीको व्यवस्थाउत्पादनमा यन्त्रीकरण प्रशोधन तथा बजारीकरणको लागि आवश्यकपूर्वाधारको व्यवस्थाजस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकरणको परिकल्पना परियोजनाले गरेको यो जनशक्ति बाट स्वदेशी सोचस्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना हो ।