नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
कार्यक्रम कार्यान्वयन एकाई
धनगढीमाई, सिरहा
नेपाली सोच र नेपाल सरकारको बजेटमा आधारित २० बर्षे कृषि विकास रणनितिम्रे परिपुरकको रुपमा कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत १० बर्षिय प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना संचालन गरीएको छ । जस अन्तर्गत १६ वटा सुपर जोन (१००० हे.), १०४ वटा जोन (५०० हे.), ३३६ वटा ब्लक (१०० हे.) र २७७ बटा पकेट (१० हे.) गरि नेपाल अधिराज्य भरी कार्यालयहरु स्थापना भईहाल संचालनम्रा रहेका छन् । जस मध्ये... थप हेर्नुहोस